अनुसूची – २ (ग)
(नियम ४ संग सम्बन्धित)
केबुल वा भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने प्रणाली
(डाइरेक्ट टु होम) मा आधारित भई टेलिभिजन प्रसारण गर्ने इजाजतपत्र
१. इजाजतपत्र पाउने व्यक्ति वा संस्थानको नाम ः–
२. ठेगाना ः–
(क) स्थायी ठेगाना – (ख) अस्थायी ठेगाना –
जिल्ला ः– जिल्ला ः–
नगरपालिका÷ गा.वि.स. ः– नगरपालिका÷गा.वि.स. ः–
वडा नं. ः– वडा नं. ः–
गाउँ ÷टोल ः– गाउँ ÷ टोल ः–
फोन नं. ः– फोन नं. ः–
घर नं ः– घर नं ः–
फ्याक्स नं ः– फ्याक्स नं ः–
इमेल ः– इमेल ः–
संस्था भए, –
संस्थाको नाम ः–
संस्था दर्ता नं. र मिति ः–
व्यक्ति भए,–
नागरिकता लिएको जिल्ला ः–
मिति र नागरिकता नं ः–
३. प्रसारणमा प्रयोग गरिने चिन्ह, संकेत वा लोगो (कल साइन) ः–
४. प्रसारणको क्षमता ः–
५. प्रसारण गरिने स्थान ः–
६. प्रसारण हुने क्षेत्र ः–
७. प्रसारण शुरु हुने मिति ः–
८. प्रसारणको भाषा ः–
९. प्रसारणको समयावधि ः–
१०. प्रसारण हुने प्रमुख कार्यक्रमहरू ः–
११. प्रसारण गर्दा प्रयोग गरिने उपकरणहरु ः–
१२. प्रसारण गर्दा पालना गर्नु पर्ने शर्तहरु ः–
(क) कार्यक्रम प्रसारण गर्दा प्रचलित कानूनको पालना गर्नु पर्ने,
(ख) राष्ट्रिय प्रसारण ऐन, २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ ले तोकिएका कुराहरुका अतिरिक्त मन्त्रालयले समय समयमा दिएका निर्देशन तथा तोकेका शर्तहरुको समेत पालना गर्नु पर्ने ।
कार्यालयको छाप इजाजतपत्र दिने अधिकारीको,–
सही ः–
नाम ः–
दर्जा ः–
कार्यालय ः–
मिति ः–